• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: 46 सालको....


एक दिन सेरे होटल को बाहीर आफ्नो साईकल राखेर
भित्र दारू पिउंदैथ्यो ।
त्यतीकैमा बिर्खेले सेरेको साईकल चोरेर
घरमा लुकाएछ र फर्केर त्यही होटलमा आएर बिर्खे
पनि पिउन थालेछ।
.
.
एकछिन पछि सेरे बाहीर निस्केर हेरेछ साईकल त
गायब।
सेरे कराउंदै मेरो साईकल कस्ले चोर्यो?? एक
घण्टा भित्र यहां साईकल आएन भने 46
सालको काण्ड दोहोर्याई दिन्छु।
..
यसै गरी सेरे ले बार बार 46 सालको काण्ड दोहोर्याई
दिन्छु भन्दा बिर्खे लाई डर लागेछ। र कसैले
थाहा नपाउने गरी साईकल ल्याएर राखीदिएछ।
एक घण्टा पछि सेरे पिउन छोडेर बाहीर निस्क्यो र
साईकल देखेपछी भन्यो:- धन्न साईकल ल्याएछ नत्र
त म 46 सालको काण्ड दोहोर्याउने वाला थिए।
बिर्खे: -( डराउंदै) सेरे दाई 46 सालमा के
भएको थियो र?
सेरे:- 46 सालमा नी मेरो साईकल यसरी नै
हराएको थियो एक घण्टा सम्म नी कसैले
फिर्ता नल्याईदिए पछि म हिड्दै हिड्दै घर गएको थिए।
तर ठिक छ आज त्यो काण्ड दोहोर्याउनै परेन।